December 4, 2020

Test

पर्वतको यात्रा एक विवेचना

सदानन्त्द अभागी

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु  आउनु मेरो लागि  कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुप¥यो ।  एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो । खास यसपटकको यात्राको उद्देश्य  मेरो ससुरालीमा मेरी जेठानी दिदीले चतुर्मासको ब्रत लिनु भएकोले । यो ब्रत सफल पार्न विविध धार्मिक प्रकृयाहरू पुरागर्नु पर्दो रहेछ । त्यसमा म जुवाईँ भएको नाताले होमन गर्नको लागि बोलाइएको रहेछ । चतुर्मासको आरम्भ असार महिनाको हरिशयनी एकादशी बाट थालनी गरेर हरिबोधनी एकादशी सम्म यो ब्रत बसिदो रहेछ । यो ब्रतबाट ब्रतकर्ताको घरपरिवारहरूमा सुख शान्ति र समृद्धि मिल्ने र परलोकमा वैकुण्ठलोक प्राप्ति हुने विश्वास mगरिदो रहेछ ।  यसै क्रममा तिहार तथा भाइटिकामा दाजू, भाइले दिदी बहिनीको हातको टिका ग्रहण गर्ने समय परेकोले मेरी बहिनीको घर पर्वत कार्किनेटामा भएकोले भाइटिका ग्रहण गर्ने पनि दोस्रो उद्देश्यमा पर्न गयो । यस पटकको भ्रमणको यो उद्देश्य रहे तापनि कावासोती नवलपुरदेखि पर्वतसम्मको बाटोमा पर्ने प्राकृतिक सौन्दर्यलाई नसमेटी साहित्यकार भेषराज रिजालको बिसौनी वल्तिर नियात्रा सङ्ग्रह पल्टाउँदै गएँ । यस कृतिले २६ वटा नियात्रालाई समावेश गरेको पाएँ । यस कृतिले सगरमाथा छोएको क्षण, टिम्बुरबोटेको बाटो, शुक्लाफाँटामा  एकबिहान, छोरीसँग चिडियाखाना, भूकम्प ओच्छिएको भूगोल, राप्तिको रुवाइ,अन्नपूर्णको आगन, खप्तड टेक्दाको दिन, प्रकृतिको पूmलबारी, खप्तडी क्ष्तििजमा गरिबीको छायाँ, चक्रपथको गोलचक्कर, डुबेका मधेशका गढेका दर्दहरू,मनमा छरिएको उज्यालो, नारायणीको तिरैतिर, लेकाली धरोहर फलामेडाँडा, बिसौनी वल्तिर(यसै नियात्राको शिर्षकमा कृतिको नामा करण गरिएको छ । म्याग्दी र पर्वतको गाउँको यात्रामा जलवियोजनले ग्रसित भएको मार्मिक घटनालाई समावेश गरिएको छ ।), सौराहा सयर, देवचुली, गाइघाटे सम्झना, टिकापुर तिर, हावाहुरीको हुण्डरी तालिएको सम्झना, वेगिएको मन, बुटवलपोखरा, कोशी किनारको एकझोक्का हावा, सिमकोटको उच्चाइ र भेरीको किनारै किनार  जस्ता शीर्षकमा यी स्थानहरूको प्राकृतिक,भौगोलक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय यथार्थता आदिलाई सुन्दर प्रस्तुति गरिएको छ ।यसरी यस कितावमा राम्रोसँग  रमाउँदै कुस्मा पुगें ।

कोरोनाको कारणले गर्दा गाडीमा मानिसको चााप निकै कम थियो । गाडीमा यात्री कम भएकोले कावासोतीबाट हिडेको गाडीले यात्रीको प्रतिक्षा गर्दा गर्दा निकै ढिलाई ग¥यो । यात्री नपाए पछि अर्को गाडीमा उठाइदिएकोले गर्दा कुश्मा पुग्न समय लाग्यो ।  साँझमा हामी गन्तव्य स्थानमा पुग्यौं ।

२७ गतेका दिनमा दिनभरी होमन गर्नु पर्ने भएकोले म जेठान करुणाराज लामिछानेको घरमा नै सीमित रहें । चौमासमा खास गरेर विष्णु भगवानको  नाममा उपासना र सारा कर्म विष्णु भगवानको नाममा हुनु पर्ने हो तर यहाँ शिव पार्वतीको नाममा बाच्छो र बाच्छीलाई पूजा गरेर छाड्ने काम गरियो । वृषोत्सर्ग दुई प्रकारका हुन्छन् काम्य र नैमितिक हामीले यहाँ काम्य वृषोत्सगगर्दा नान्दी श्राध्य गरिदो रहेछ । मानिस मर्दाको ११ दिनमा गरिने वृषोत्सर्गमा नान्दी श्राध्य गर्नु पर्दो रहेनछ । आजको दिन यसरी नै वित्यो । २८ गतेका विहान म पर्वतका (खासगरी कुश्माका) साहित्यकारसँग भेट्ने काममा लागे। सर्ब प्रथाम इन्द्रकुमार विकल्पसँग भेट गर्ने काम भयो ।

इन्द्रकुमार विकल्प बहुप्रतिभाका धनी साहित्यकारसँग केही क्षण साहित्यिक गतिविधिमा वार्तालाप भयो । उहाँले २०५४ सालदेखि कालीको सुसेली त्रैमासिक पत्रिकाको सम्पादन गर्दै आउनु भएको छ । उहाँले गजल, कविता, मुक्तक, उपन्यास, कथा, हाईकु र सम्पादकको क्षेत्रमा आफ्नो प्रसिद्धि कमाइ सक्नु भएकोछ । कालीको सुसेलीका केही अङ्कहरुको साथै नयाँ प्रयोगको कोरोना- क्रिमुकसङ्ग्रह) उहाँबाट प्राप्त गर्ने सौभाग्य प्राप्त भयो । २०७५मा  मुक्तकमा नयाँ प्रयोगको मनका रङ्गहरू- मुक्तकसङ्ग्रह)पाठक समक्ष पस्कने इन्द्रकुमारजीले कोरोना - क्रिमुकसङ्ग्रह) विश्वकै प्रथम क्रिमुक कविता कृति - भूमिका लाला ‘‘अन्जान’’ सम्बाहाम्फे पृष्ठ, ७) हामी समक्ष पस्कनु भएको छ । यो एउटा देशकै लागि गौरव हो । 

यसरी नै मैले २८ गतेकै दिन नवमाधुरीकी प्रधान सम्पादक,प्रकाशक, गजलकार तथा गीतकार ,माधुरी साहित्य प्रतिष्ठानकी अध्यक्षसँग भेट हुने मौका जुरो । उहाँको भेटले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाउनको लागि सहभागी हुन र माधुरी साहित्यप्रतिष्ठानका संरक्षक विमल शर्मा पौडेलको युगीन पर्दा - हाइकुसङ्ग्रह) सहप्राध्यापक डा. षडानन्द पौड्यालज्यूको करकमलबाट विमोचन हुने जानकारी प्राप्त हुँदा निकै खुसी लाग्यो । यस वर्षको लक्ष्मीजयन्ती  मैले लक्ष्मीस्मृति साहित्य समाजबाट आयोजना गर्न नसके पनि माधुरी साहित्य प्रतिष्ठानले आयोजना गरिएको कार्यक्रममा सहभागी हुने मौका पाएँ । साहित्यिक भेटघाटकै क्रममा साहित्यिक क्षेत्रमात्र नभै शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा समर्पित युवा साहित्यकार राजेन्द्र पहाडीजीसँग भेट भयो । उहाँले समुदायलाई सक्षम बनाउनको लागि तथा समाजलाई गतिशील पार्नको लागि समुदाय र सृजना त्रैमासिक पत्रिका प्रकाशन गर्दै आउनु भएको छ । उहाँले महिला हिंसा जस्ता गहन कृति हामीलाई दिनु भएको छ । उहाँका करिव डेड दर्जन कृतिहरू हामीले अध्ययन गर्न पाएका छौं । यस पटक पनि उहाँले समुदाय र सृजना त्रैमासिक पत्रिकाको साथै शिक्षा चिन्तन सृष्टिमा दृष्टि  कृतिहरू प्रदान गर्नुभयो । शिक्षा चिन्तन कृतिले शिक्षा क्षेत्रका विविध पक्षमा अध्ययन गरि विद्यालयका सवल पक्ष, विद्यालयले अनुभव गरेका चुनौतीहरू, विद्यालय सुशासन, दायित्व, संवैधानिक व्यवस्था, वर्तमान स्थिति, शिक्षामा भ्रष्टचार अनियमितता र वेथिति, विद्यालय शान्तिक्षेत्र र सरोकारवालाहरूको भूमिका, दलीय राजनीतिले निम्त्याएको शैक्षिक उल्झन आदि शैक्षिक क्षेत्रका विविध पक्षलाई यस कृतिले अनुसन्धात्मक खोज र त्यको लागि आवश्यक सुझाव दिएको देखिन्छ । यसरी नै सृष्टिमा दृष्टि कृतिमा १९ कृतिमा विभिन्न दृष्टिकोणबाट अध्यन, विश्लेषमण तथा समालोचना गरिएको छ ।

मेरा समकालिन साहित्यकार मित्रहरूमा शान्तिनारायण श्रेष्ठ र सुन्दरप्रसाद बादल हुनुहुन्छ । शान्तिनारायण श्रेष्ठसँग बाटोमा देखादेख भए पनि उहाँको हतारले गर्दा बोलचाल हुन सकेन तर सुन्दरप्रसाद बादलसँग भने पर्वतको साहित्यिक माहोल र उहाँले लेख्दै गरेका सिर्जनाहरूको बारेमा उहाँको निवासमै बसेर कुराहरू भए । सुन्दरजीले मेरो सुन्दर कुसुम-कवितासङ्ग्रह) जसमा १२२ओटा कविताहरू समावेश गरिएका छन् । उनका कविताले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र धार्मिक, र्सास्कृतिक, प्राकृतिक, सामाजिक राजनीतिक आदि विविधपक्षलाई महत्वका साथमा उठान गरेका छन् । उनले प्रदान गरेको अर्को महत्वपूर्ण कृति मुक्तिनाथधामदेखि युरोपसम्म (यात्रा स्मरण) हो । यस कृतिमा स्वदेश र विदेशका गरी ३९ शीर्षक र केही स्मरणका फोटाहरू १ गरी जम्मा ४० शीर्षकमा यात्रा विवरणले भरिएको छ । बेल्जियम, ब्रसेल्स, मिनी युरोप, स्विजरल्याण्ड फ्रान्स,, लक्जमबर, हल्याण्ड जर्मनी आदि स्थानको मीठो प्रस्तुति सहित मुक्तिनाथ, माउण्ट मुख्यालय, पाल्पा, चतराधाम कुम्क्भमेला, मोदीवेणी दिव्यधाम, कामख्यदेवी,आदि, रेडक्रस सम्बन्धि, धार्मिक, स्वघरको विवाह सहकारी शिक्षण संस्था आदिको यात्रा विवरणले सजिएको छ कृति ।

यसपटकको पर्वत यात्रामा चौमासमा सहभागी हुन गएको भए पनि । यो यज्ञ निकै लामो हुने भएको र तिहारको समय भएकोले म भाइटिकाको लागि कार्कीनेटा जाने तरखरमा शंकरपोखरी पूर्व गाविस तर हाल फलेवास नगर पालिकाको वडा नं ३, जहाँ म जन्मेको थिए त्यतैतिर प्रस्थान गरे । मेरो जन्मघर नुवार ठूलाघरमा २९ गते साँझ पुगें । ३० गते विहान म शंकरपोखरी गएँ । शंकरपोखरीमा वडा अध्यक्ष अर्जुनबहादुर कार्की, कृष्णप्रसाद तिवारी,नरबहादुर थापा, शिव तिवारी यज्ञबहादुर खत्री, भीम बहादुर खत्री र शेर बहादुर थापा लगायतका मित्रहरू, समाजसेवी तथा दोकानी खड्गबहादुर थापाको (जहाँ म बसेको थिएँ) दोकान अगाडी भेट भयौं । धेरै वर्षपछिको भेटघाट भएकोले निकै रमाइलो वातावरणमा भावना आदान प्रदान भयो ।

पुरको{टको बारेमा चर्चा र अवलोकन 

 

पर्वत जिल्ला प्राकृतिक सम्पदाधार्मिक तीर्थ, गुप्तेश्वर गुफा, पाठेश्वरीको मन्दिर,डहरे देउराली, शिवालय, विभिन्न कोटहरू आदि प्राकृतिक तथा ऐतिहासिक स्थलहरूले सजिएको जिल्ला हो । शंकरपोखरीमा अवस्थित दुई ओटा ऐतिहासिक कोट (लिमीकोट र पुर्कोट )को विषयमा चर्चा चल्यो । २२से २४से राजाहरूले राज्य गर्थे भन्ने बाहेक कतिपय कोटको इतिहास लोप भै सकेको छ । पुरकोटको इतिहास को बारे कुरा यहाँ छलफलमा आउन सकेन । यहाँका केही ंिकंबदन्तिहरू जो जोले भने उनको नाम सहित विवरणहरूयहाँ प्रस्तुत गर्न चाहन्छु । खड्गबहादुर थापाको भनाइको सार भाव यस्तो छ यसकोटलाई पुरानो कोट भनिन्थ्यो । पुरानोकोट भन्दा भन्दै अपभ्रंस भएर पुर्कोट भएको हो । राजाको नाम थाहा छैन तर राजाले ,एकरात सपनामा यस ठाउँमा इनार खन पानी पाउँछौ भन्ने सपना देखेर पोखरी खन्दा पानी प्राप्त गर्न सफल भएको कुरा कथाको रूपमा आज पनि भनिन्छ । इनार कहिले कसरी कुनराजाले खने भन्ने कुनै जानकारी छैन तर इनार इटाद्वारा निर्माण गरिएको छ । इनार हालसम्म चलनमा छ र वर्षमा यसको पानीबाट खेत पनि रोपाइ गर्न सकिन्छ । खड्गबहादुर लगायतका साथीहरूले काली गण्डकीको पानी धमिलिंदा यहाँको पानी पनि धमिलिने गर्छ .र बालुवाका कणहरू देख्न सकिने कुराहरू यहाँ उठेका थिए । एक समय खडेरी परेर अनिकाल प¥यो राजाले समेत खान नपाउने अवस्था आयो । त्यस समयमा स्वारोमा धान कुटेको आवाज सुनेर राजाले खाने केही भएन स्वारोमा गएर खाने कुरा ल्याउने आदेश दिए । राजाको आदेश बमोजिम  स्वारामा गएर खाने कुरा माग्दा एक जना धनी मानिसले सेतो कोदो दिएर पठाए । सेतो कोदोलाई चिन्न नसकी चामलै समझेर स्वारामा त चामल फल्दो रहेछ भने पछि यस ठाउँको नाम चाम्लेस्वाँरा भएका कुरा पनि सुन्नमा आए । आज चाम्लेश्वारा भन्ने गाउँ कोटको नजिकै छ । खड्कबहादुर थापाको साथमा पुरकोट सम्बन्धित छलफलपछि वडा अध्यक्ष अर्जुन सहित हामी पुर्काेटको अवलोकनको लागि  हिडेम् ।

पूजा समितिका अध्यक्ष यज्ञबहादुर खत्रीसँग भेट भयो । उहाँले केही थप यहाँ घटेका घटना र किवदन्ती थप्नु भयो । सर्बप्रथम एउटा ढुङ्गाको छानो भएको पूजास्थलमा पाँचओटा साना साना मौला रहेको थिए । आँधी आएर भत्केपछि । पुननिर्माण गर्दा एउटै ठूलो मौलो बनाइयो । छानो राखिएन र यसमा रहेका घन्टीहरू पनि भित्रबाट बाहिर निकालेर झुण्ड्याउने बनाउने भइएको छ ।  यस मुन्ना मन्दिरमा घटस्थापना बाट ९ दिन पूजा गरिन्छ । पूmलपातीका दिन कोरीपूजा( बली दिइदैन), कालारात्रीमा फुर्से काट्ने र नवमीका दिन बाहिर मौलामा राँगो कटिन्छ र मन्दिरमा पाठा, कुखुरा, परेवाको बलीदिने चलन भएको कुरा बताउनु हुन्छ । यस कोटमा फलेबासका १६ कुरिया, कुर्घा र शंकरपोखरी जनताहरू पूजामा सहभागी हुने गर्दछन् । यस पछि हामी त्यहाँ रहेका तीनवटा ओखल हेर्न थाल्छौं । दुई ओटा ओखल राम्रै अवस्थामा रहेका र एउटा ओखल पर्खाल बनाउँदा फुटालेको अवस्थामा देखियो । यी ओखलको  बारेमा पनि खढ्कबहादुर थापा लगायत सबैले एउटा रमाइलो कथा सुनाए । राजाको पालामा यी ओखलमा बेलुका धान राखेर छाडेपछि  बिहान चामल तयारी अवस्थामा रहने गरेको हुन्थ्यो । यो चमत्कारी ओखललाई लिमीठानाका काजी(नाम थाहा नभएको)ले लगेको र काजीले लगे पछि त्यहाँ धान कुट्ने काम बन्त्द भएकोले पुन फर्काइएको । त्यसपछि धानकुट्ने काम बन्द भएको कुरा पनि सुन्नमा आयो ।  ओखलको अवलोकनपछि हामीहरू नयाँ निर्माण गर्न लागेको पोखरीको अवलोकन गरियो ।  वडा अध्यक्ष अर्जुनबहादुर कार्कीले यो पोखरीको माझमा फोहोर जडान गरे आकर्षक बनाइन्छ भन्नुभयो। हामी सबै इनारतिर लाग्छौं । इनारको माथी दुईओटा काठ राखिएको छ । यसलाई संरक्षित रूपमा राख्न पर्ने देखियो । इनारमा बालबालिका, पशु जो पनि खस्न सक्ने अवस्थामा छ ।पानी पनि छ । यस इनार समबन्धित एउटा कथा यज्ञबहादुर खत्रीजीले सुनाउनु भयो । भोटमा युद्ध हुँदा एउटा लामाको काटिएको टाउको यस इनारमा उत्रेको र त्यस टाउको व्यवस्थापन गएिको र भोटे झाँक्री भनेर त्यसको पूजा हालसम्म गरिने गरिएको भनी भोटे झाँक्रीको थानलाई पनि अवलोकन गरियो । भोटे झाँक्रीको आडैमा पानीको धारा थियो तर हाल त्यो धारा दब्बिएर गएको कुरा पनि जानकारीमा आयो । खत्रीजीले थप दुईओटा कथा पनि यहाँ जोड्नु भयो । एउटा कथामा यस कोटमा एउटा दमाहा रहेको र त्यो दमाहा नवदुर्गामा आँफै बज्ने गथ्र्यो भन्ने कुरा सुन्नमा आएको थियो । त्यो दमाहा हालसम्म छ अरे तर कस्को जिम्मा छ थाहा हुन सकेको छैन । अर्को कथा तरबारको छ । तरबार पनि म्यानबाट आपँफै बाहिर आउने र भित्र पसाल्दा घचेट्न पथ्र्यो भन्ने जस्ता घटनालाई सुनियो कती सत्य कति झुटा हुन् त्यसको खोजको आवश्यक ठानिन्छ । वडाअध्यक्ष अर्जुनले यस कोटलाई पर्यटकीय विकास गर्नको लागि यस वर्ष २० लाख रुपियाँ विनियोजन गराई जेष्ठ नागरिक वगैंचा, तारबार गरीएको र गेट बनाइएको  साथै उहाँको भनाइ अनुसार २२से २४राजाका पालामा खनिएको  यो इनारबाट मोटर लगाएर पोखरीमा पानी जम्मागरी यस क्षेत्रका जनतालाई पानी व्यवस्था गर्ने कुराहरू सुनाउनु भयो । स्थानीय सरकारले महत्वपूर्ण योजनाको रूपमा बाग्लुङ् जिल्ला बलेवाको भैरवस्थान (महत्वपूर्ण धार्मिक स्थल)देखि दुर्लुङ्कोट, पञ्चासे, पुर्कोट हुँदै डहरेदेउरालीसम्म केवलकार सञ्चालन ÷ निर्माण गर्ने योजना बनाएको साथै पुर्कोटदेखि फलेबास देवीस्थानसम्म प्याराग्लाइडिन उडान गर्ने योजना रहेका कुरा सुनाउनु भयो । वडाअध्यक्षले राखेको धारणा यदि कार्यन्वयन भएको खण्डमा यस क्षेत्रको राम्रो विकास हुने हुँदा लगानीकर्ताहरूले यसतर्फ ध्यान दिउन् र अर्जुनजीको धारणा सफल होस् भन्ने सुभेच्छा राख्दछु । यो योजना सुन्दा पुन एकपटक मेरा नजर अन्नपूर्ण,माछापुछ«, धौलागिरीका स्वच्छ चम्कन, सिधै तलहेर्दा कालीगणकीको  सलल पानीको बगाइ ,पवित्र मोदीवेनी धाम, पारी हेर्दा बलेवाका सुन्दर गाउँहरू, भैरवस्थानको अग्लो डाँडो, बाग्लुङ्बजार पाङ। खुर्कोट, कुश्मा, पञ्चासे, ठूलीपोखरी, कार्कीनेटा,डहरे देउराली, बगालेको नेटा, भङ्गरा, लुङ्खुदेराली, आदि ती सुन्दर स्थलका सुन्दर प्राकृतिक छटालाई हेर्दै म हर्ष विभोर भएँ, हर्षका आँसु बगे । हाम्रो दर्शनले पुनर्जन्मको परिकल्पना गरेको छ । यदी मेरो पुनर्जन्म हुन्छ भने मेरो जन्म यहीं कतै होस् भन्दै भगवानसँग प्रार्थना गर्दै म र अर्जुनजी थापाठाना तिर लागेम् । माथि जस्लाई मैले लिामीकोट भने त्यसलाई कोटको नामले पुकारिन्छ । पुर्कोट भन्दा यो अलिक अग्लो ठाउँमा छ । नवदुर्गामा यहाँको पूजा पुर्कोट भन्दा रमाइलो हुन्छ । यो कोट थापाठाना र शंकरपोखरीको साँधमा पर्छ । म र अर्जुनजी थमन सरसँग थापाठानाको पोखरी जो पुरिएको छ मा भेट भयो मैले यस विषयमा जिज्ञासा राखे । यो कोटको इतिहास भने जीवित भएको कुरा थमन सरले बताउनु भयो र यसलाई तेउहारको लगत्तै लेखने प्रतिबद्धता जनाउनु भयो । म र अर्जुनजी कार्कीनेटा पुगेर  हामी विदा भयौं ।

गंगासप्तमीको दिन म पुन ग्यादी पुगें । धुमधामसँग कालीगण्डकीमा तोरन तार्ने तयारी हुँदै थियो । नौमती बाजा बजिरहेका थिए । भजनेहरूले भजन गाइरहेका थिए । नाच्ने नाचिरहेका थिए ।पाठेश्वरीको मन्दिरमा दाहिने परिक्रमा गरी कटुवाचौपारी घुमाउँदैलामिछाने बन्धुहरूको कुलमन्दिरको परिक्रमा गराउँदै पुण्यधाम मोदीवेनीमा पुगेर पूजागरेर तोरन कालीगण्डकी माथि तारियो । यसपछि लाखबत्ती बाल्ने काम भयो । मेरो पर्वत भ्रमणको खास उद्देश्य पनि समाप्त भयो ।

 

पर्वतको यात्रा एक विवेचना

सदानन्त्द अभागी

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु  आउनु मेरो लागि  कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुप¥यो ।  एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो । खास यसपटकको यात्राको उद्देश्य  मेरो ससुरालीमा मेरी जेठानी दिदीले चतुर्मासको ब्रत लिनु भएकोले । यो ब्रत सफल पार्न विविध धार्मिक प्रकृयाहरू पुरागर्नु पर्दो रहेछ । त्यसमा म जुवाईँ भएको नाताले होमन गर्नको लागि बोलाइएको रहेछ । चतुर्मासको आरम्भ असार महिनाको हरिशयनी एकादशी बाट थालनी गरेर हरिबोधनी एकादशी सम्म यो ब्रत बसिदो रहेछ । यो ब्रतबाट ब्रतकर्ताको घरपरिवारहरूमा सुख शान्ति र समृद्धि मिल्ने र परलोकमा वैकुण्ठलोक प्राप्ति हुने विश्वास mगरिदो रहेछ ।  यसै क्रममा तिहार तथा भाइटिकामा दाजू, भाइले दिदी बहिनीको हातको टिका ग्रहण गर्ने समय परेकोले मेरी बहिनीको घर पर्वत कार्किनेटामा भएकोले भाइटिका ग्रहण गर्ने पनि दोस्रो उद्देश्यमा पर्न गयो । यस पटकको भ्रमणको यो उद्देश्य रहे तापनि कावासोती नवलपुरदेखि पर्वतसम्मको बाटोमा पर्ने प्राकृतिक सौन्दर्यलाई नसमेटी साहित्यकार भेषराज रिजालको 'बिसौनी वल्तिर' नियात्रा सङ्ग्रह पल्टाउँदै गएँ । यस कृतिले २६ वटा नियात्रालाई समावेश गरेको पाएँ । यस कृतिले सगरमाथा छोएको क्षण, टिम्बुरबोटेको बाटो, शुक्लाफाँटामा  एकबिहान, छोरीसँग चिडियाखाना, भूकम्प ओच्छिएको भूगोल, राप्तिको रुवाइ,अन्नपूर्णको आगन, खप्तड टेक्दाको दिन, प्रकृतिको पूmलबारी, खप्तडी क्ष्तििजमा गरिबीको छायाँ, चक्रपथको गोलचक्कर, डुबेका मधेशका गढेका दर्दहरू,मनमा छरिएको उज्यालो, नारायणीको तिरैतिर, लेकाली धरोहर फलामेडाँडा, बिसौनी वल्तिर(यसै नियात्राको शिर्षकमा कृतिको नामा करण गरिएको छ । म्याग्दी र पर्वतको गाउँको यात्रामा जलवियोजनले ग्रसित भएको मार्मिक घटनालाई समावेश गरिएको छ ।), सौराहा सयर, देवचुली, गाइघाटे सम्झना, टिकापुर तिर, हावाहुरीको हुण्डरी तालिएको सम्झना, वेगिएको मन, बुटवलपोखरा, कोशी किनारको एकझोक्का हावा, सिमकोटको उच्चाइ र भेरीको किनारै किनार  जस्ता शीर्षकमा यी स्थानहरूको प्राकृतिक,भौगोलक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय यथार्थता आदिलाई सुन्दर प्रस्तुति गरिएको छ ।यसरी यस कितावमा राम्रोसँग  रमाउँदै कुस्मा पुगें ।

कोरोनाको कारणले गर्दा गाडीमा मानिसको चााप निकै कम थियो । गाडीमा यात्री कम भएकोले कावासोतीबाट हिडेको गाडीले यात्रीको प्रतिक्षा गर्दा गर्दा निकै ढिलाई ग¥यो । यात्री नपाए पछि अर्को गाडीमा उठाइदिएकोले गर्दा कुश्मा पुग्न समय लाग्यो ।  साँझमा हामी गन्तव्य स्थानमा पुग्यौं ।

२७ गतेका दिनमा दिनभरी होमन गर्नु पर्ने भएकोले म जेठान करुणाराज लामिछानेको घरमा नै सीमित रहें । चौमासमा खास गरेर विष्णु भगवानको  नाममा उपासना र सारा कर्म विष्णु भगवानको नाममा हुनु पर्ने हो तर यहाँ शिव पार्वतीको नाममा बाच्छो र बाच्छीलाई पूजा गरेर छाड्ने काम गरियो । वृषोत्सर्ग दुई प्रकारका हुन्छन् काम्य र नैमितिक हामीले यहाँ काम्य वृषोत्सगगर्दा नान्दी श्राध्य गरिदो रहेछ । मानिस मर्दाको ११ दिनमा गरिने वृषोत्सर्गमा नान्दी श्राध्य गर्नु पर्दो रहेनछ । आजको दिन यसरी नै वित्यो । २८ गतेका विहान म पर्वतका (खासगरी कुश्माका) साहित्यकारसँग भेट्ने काममा लागे। सर्ब प्रथाम इन्द्रकुमार विकल्पसँग भेट गर्ने काम भयो ।

इन्द्रकुमार विकल्प बहुप्रतिभाका धनी साहित्यकारसँग केही क्षण साहित्यिक गतिविधिमा वार्तालाप भयो । उहाँले २०५४ सालदेखि कालीको सुसेली त्रैमासिक पत्रिकाको सम्पादन गर्दै आउनु भएको छ । उहाँले गजल, कविता, मुक्तक, उपन्यास, कथा, हाईकु र सम्पादकको क्षेत्रमा आफ्नो प्रसिद्धि कमाइ सक्नु भएकोछ । कालीको सुसेलीका केही अङ्कहरुको साथै नयाँ प्रयोगको 'कोरोना'- क्रिमुकसङ्ग्रह) उहाँबाट प्राप्त गर्ने सौभाग्य प्राप्त भयो । २०७५मा  मुक्तकमा नयाँ प्रयोगको 'मनका रङ्गहरू'- मुक्तकसङ्ग्रह)पाठक समक्ष पस्कने इन्द्रकुमारजीले 'कोरोना' - क्रिमुकसङ्ग्रह) 'विश्वकै प्रथम क्रिमुक कविता कृति' - भूमिका लाला ''अन्जान'' सम्बाहाम्फे पृष्ठ, ७) हामी समक्ष पस्कनु भएको छ । यो एउटा देशकै लागि गौरव हो । 

यसरी नै मैले २८ गतेकै दिन नवमाधुरीकी प्रधान सम्पादक,प्रकाशक, गजलकार तथा गीतकार ,माधुरी साहित्य प्रतिष्ठानकी अध्यक्षसँग भेट हुने मौका जुरो । उहाँको भेटले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाउनको लागि सहभागी हुन र माधुरी साहित्यप्रतिष्ठानका संरक्षक विमल शर्मा पौडेलको 'युगीन पर्दा' - हाइकुसङ्ग्रह) सहप्राध्यापक डा. षडानन्द पौड्यालज्यूको करकमलबाट विमोचन हुने जानकारी प्राप्त हुँदा निकै खुसी लाग्यो । यस वर्षको लक्ष्मीजयन्ती  मैले लक्ष्मीस्मृति साहित्य समाजबाट आयोजना गर्न नसके पनि माधुरी साहित्य प्रतिष्ठानले आयोजना गरिएको कार्यक्रममा सहभागी हुने मौका पाएँ । साहित्यिक भेटघाटकै क्रममा साहित्यिक क्षेत्रमात्र नभै शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा समर्पित युवा साहित्यकार राजेन्द्र पहाडीजीसँग भेट भयो । उहाँले समुदायलाई सक्षम बनाउनको लागि तथा समाजलाई गतिशील पार्नको लागि 'समुदाय र सृजना' त्रैमासिक पत्रिका प्रकाशन गर्दै आउनु भएको छ । उहाँले महिला हिंसा जस्ता गहन कृति हामीलाई दिनु भएको छ । उहाँका करिव डेड दर्जन कृतिहरू हामीले अध्ययन गर्न पाएका छौं । यस पटक पनि उहाँले 'समुदाय र सृजना' त्रैमासिक पत्रिकाको साथै 'शिक्षा चिन्तन' 'सृष्टिमा दृष्टि'  कृतिहरू प्रदान गर्नुभयो ।' शिक्षा चिन्तन' कृतिले शिक्षा क्षेत्रका विविध पक्षमा अध्ययन गरि विद्यालयका सवल पक्ष, विद्यालयले अनुभव गरेका चुनौतीहरू, विद्यालय सुशासन, दायित्व, संवैधानिक व्यवस्था, वर्तमान स्थिति, शिक्षामा भ्रष्टचार अनियमितता र वेथिति, विद्यालय शान्तिक्षेत्र र सरोकारवालाहरूको भूमिका, दलीय राजनीतिले निम्त्याएको शैक्षिक उल्झन आदि शैक्षिक क्षेत्रका विविध पक्षलाई यस कृतिले अनुसन्धात्मक खोज र त्यको लागि आवश्यक सुझाव दिएको देखिन्छ । यसरी नै 'सृष्टिमा दृष्टि' कृतिमा १९ कृतिमा विभिन्न दृष्टिकोणबाट अध्यन, विश्लेषमण तथा समालोचना गरिएको छ ।

मेरा समकालिन साहित्यकार मित्रहरूमा शान्तिनारायण श्रेष्ठ र सुन्दरप्रसाद बादल' हुनुहुन्छ । शान्तिनारायण श्रेष्ठसँग बाटोमा देखादेख भए पनि उहाँको हतारले गर्दा बोलचाल हुन सकेन तर सुन्दरप्रसाद 'बादल'सँग भने पर्वतको साहित्यिक माहोल र उहाँले लेख्दै गरेका सिर्जनाहरूको बारेमा उहाँको निवासमै बसेर कुराहरू भए । सुन्दरजीले 'मेरो सुन्दर कुसुम'-कवितासङ्ग्रह) जसमा १२२ओटा कविताहरू समावेश गरिएका छन् । उनका कविताले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र धार्मिक, र्सास्कृतिक, प्राकृतिक, सामाजिक राजनीतिक आदि विविधपक्षलाई महत्वका साथमा उठान गरेका छन् । उनले प्रदान गरेको अर्को महत्वपूर्ण कृति मुक्तिनाथधामदेखि युरोपसम्म (यात्रा स्मरण) हो । यस कृतिमा स्वदेश र विदेशका गरी ३९ शीर्षक र केही स्मरणका फोटाहरू १ गरी जम्मा ४० शीर्षकमा यात्रा विवरणले भरिएको छ । बेल्जियम, ब्रसेल्स, मिनी युरोप, स्विजरल्याण्ड फ्रान्स,, लक्जमबर, हल्याण्ड जर्मनी आदि स्थानको मीठो प्रस्तुति सहित मुक्तिनाथ, माउण्ट मुख्यालय, पाल्पा, चतराधाम कुम्क्भमेला, मोदीवेणी दिव्यधाम, कामख्यदेवी,आदि, रेडक्रस सम्बन्धि, धार्मिक, स्वघरको विवाह सहकारी शिक्षण संस्था आदिको यात्रा विवरणले सजिएको छ कृति ।

यसपटकको पर्वत यात्रामा चौमासमा सहभागी हुन गएको भए पनि । यो यज्ञ निकै लामो हुने भएको र तिहारको समय भएकोले म भाइटिकाको लागि कार्कीनेटा जाने तरखरमा शंकरपोखरी पूर्व गाविस तर हाल फलेवास नगर पालिकाको वडा नं ३, जहाँ म जन्मेको थिए त्यतैतिर प्रस्थान गरे । मेरो जन्मघर नुवार ठूलाघरमा २९ गते साँझ पुगें । ३० गते विहान म शंकरपोखरी गएँ । शंकरपोखरीमा वडा अध्यक्ष अर्जुनबहादुर कार्की, कृष्णप्रसाद तिवारी,नरबहादुर थापा, शिव तिवारी यज्ञबहादुर खत्री, भीम बहादुर खत्री र शेर बहादुर थापा लगायतका मित्रहरू, समाजसेवी तथा दोकानी खड्गबहादुर थापाको (जहाँ म बसेको थिएँ) दोकान अगाडी भेट भयौं । धेरै वर्षपछिको भेटघाट भएकोले निकै रमाइलो वातावरणमा भावना आदान प्रदान भयो ।

पुरको{टको बारेमा चर्चा र अवलोकन 

 

पर्वत जिल्ला प्राकृतिक सम्पदाधार्मिक तीर्थ, गुप्तेश्वर गुफा, पाठेश्वरीको मन्दिर,डहरे देउराली, शिवालय, विभिन्न कोटहरू आदि प्राकृतिक तथा ऐतिहासिक स्थलहरूले सजिएको जिल्ला हो । शंकरपोखरीमा अवस्थित दुई ओटा ऐतिहासिक कोट (लिमीकोट र पुर्कोट )को विषयमा चर्चा चल्यो । २२से २४से राजाहरूले राज्य गर्थे भन्ने बाहेक कतिपय कोटको इतिहास लोप भै सकेको छ । पुरकोटको इतिहास को बारे कुरा यहाँ छलफलमा आउन सकेन । यहाँका केही ंिकंबदन्तिहरू जो जोले भने उनको नाम सहित विवरणहरूयहाँ प्रस्तुत गर्न चाहन्छु । खड्गबहादुर थापाको भनाइको सार भाव यस्तो छ यसकोटलाई पुरानो कोट भनिन्थ्यो । पुरानोकोट भन्दा भन्दै अपभ्रंस भएर पुर्कोट भएको हो । राजाको नाम थाहा छैन तर राजाले ,एकरात सपनामा यस ठाउँमा इनार खन पानी पाउँछौ भन्ने सपना देखेर पोखरी खन्दा पानी प्राप्त गर्न सफल भएको कुरा कथाको रूपमा आज पनि भनिन्छ । इनार कहिले कसरी कुनराजाले खने भन्ने कुनै जानकारी छैन तर इनार इटाद्वारा निर्माण गरिएको छ । इनार हालसम्म चलनमा छ र वर्षमा यसको पानीबाट खेत पनि रोपाइ गर्न सकिन्छ । खड्गबहादुर लगायतका साथीहरूले काली गण्डकीको पानी धमिलिंदा यहाँको पानी पनि धमिलिने गर्छ .र बालुवाका कणहरू देख्न सकिने कुराहरू यहाँ उठेका थिए । एक समय खडेरी परेर अनिकाल प¥यो राजाले समेत खान नपाउने अवस्था आयो । त्यस समयमा स्वारोमा धान कुटेको आवाज सुनेर राजाले खाने केही भएन स्वारोमा गएर खाने कुरा ल्याउने आदेश दिए । राजाको आदेश बमोजिम  स्वारामा गएर खाने कुरा माग्दा एक जना धनी मानिसले सेतो कोदो दिएर पठाए । सेतो कोदोलाई चिन्न नसकी चामलै समझेर स्वारामा त चामल फल्दो रहेछ भने पछि यस ठाउँको नाम चाम्लेस्वाँरा भएका कुरा पनि सुन्नमा आए । आज चाम्लेश्वारा भन्ने गाउँ कोटको नजिकै छ । खड्कबहादुर थापाको साथमा पुरकोट सम्बन्धित छलफलपछि वडा अध्यक्ष अर्जुन सहित हामी पुर्काेटको अवलोकनको लागि  हिडेम् ।

पूजा समितिका अध्यक्ष यज्ञबहादुर खत्रीसँग भेट भयो । उहाँले केही थप यहाँ घटेका घटना र किवदन्ती थप्नु भयो । सर्बप्रथम एउटा ढुङ्गाको छानो भएको पूजास्थलमा पाँचओटा साना साना मौला रहेको थिए । आँधी आएर भत्केपछि । पुननिर्माण गर्दा एउटै ठूलो मौलो बनाइयो । छानो राखिएन र यसमा रहेका घन्टीहरू पनि भित्रबाट बाहिर निकालेर झुण्ड्याउने बनाउने भइएको छ ।  यस मुन्ना मन्दिरमा घटस्थापना बाट ९ दिन पूजा गरिन्छ । पूmलपातीका दिन कोरीपूजा( बली दिइदैन), कालारात्रीमा फुर्से काट्ने र नवमीका दिन बाहिर मौलामा राँगो कटिन्छ र मन्दिरमा पाठा, कुखुरा, परेवाको बलीदिने चलन भएको कुरा बताउनु हुन्छ । यस कोटमा फलेबासका १६ कुरिया, कुर्घा र शंकरपोखरी जनताहरू पूजामा सहभागी हुने गर्दछन् । यस पछि हामी त्यहाँ रहेका तीनवटा ओखल हेर्न थाल्छौं । दुई ओटा ओखल राम्रै अवस्थामा रहेका र एउटा ओखल पर्खाल बनाउँदा फुटालेको अवस्थामा देखियो । यी ओखलको  बारेमा पनि खढ्कबहादुर थापा लगायत सबैले एउटा रमाइलो कथा सुनाए । राजाको पालामा यी ओखलमा बेलुका धान राखेर छाडेपछि  बिहान चामल तयारी अवस्थामा रहने गरेको हुन्थ्यो । यो चमत्कारी ओखललाई लिमीठानाका काजी(नाम थाहा नभएको)ले लगेको र काजीले लगे पछि त्यहाँ धान कुट्ने काम बन्त्द भएकोले पुन फर्काइएको । त्यसपछि धानकुट्ने काम बन्द भएको कुरा पनि सुन्नमा आयो ।  ओखलको अवलोकनपछि हामीहरू नयाँ निर्माण गर्न लागेको पोखरीको अवलोकन गरियो ।  वडा अध्यक्ष अर्जुनबहादुर कार्कीले 'यो पोखरीको माझमा फोहोर जडान गरे आकर्षक बनाइन्छ भन्नुभयो'। हामी सबै इनारतिर लाग्छौं । इनारको माथी दुईओटा काठ राखिएको छ । यसलाई संरक्षित रूपमा राख्न पर्ने देखियो । इनारमा बालबालिका, पशु जो पनि खस्न सक्ने अवस्थामा छ ।पानी पनि छ । यस इनार समबन्धित एउटा कथा यज्ञबहादुर खत्रीजीले सुनाउनु भयो । भोटमा युद्ध हुँदा एउटा लामाको काटिएको टाउको यस इनारमा उत्रेको र त्यस टाउको व्यवस्थापन गएिको र भोटे झाँक्री भनेर त्यसको पूजा हालसम्म गरिने गरिएको भनी भोटे झाँक्रीको थानलाई पनि अवलोकन गरियो । भोटे झाँक्रीको आडैमा पानीको धारा थियो तर हाल त्यो धारा दब्बिएर गएको कुरा पनि जानकारीमा आयो । खत्रीजीले थप दुईओटा कथा पनि यहाँ जोड्नु भयो । एउटा कथामा यस कोटमा एउटा दमाहा रहेको र त्यो दमाहा नवदुर्गामा आँफै बज्ने गथ्र्यो भन्ने कुरा सुन्नमा आएको थियो । त्यो दमाहा हालसम्म छ अरे तर कस्को जिम्मा छ थाहा हुन सकेको छैन । अर्को कथा तरबारको छ । तरबार पनि म्यानबाट आपँफै बाहिर आउने र भित्र पसाल्दा घचेट्न पथ्र्यो भन्ने जस्ता घटनालाई सुनियो कती सत्य कति झुटा हुन् त्यसको खोजको आवश्यक ठानिन्छ । वडाअध्यक्ष अर्जुनले यस कोटलाई पर्यटकीय विकास गर्नको लागि यस वर्ष २० लाख रुपियाँ विनियोजन गराई जेष्ठ नागरिक वगैंचा, तारबार गरीएको र गेट बनाइएको  साथै उहाँको भनाइ अनुसार २२से २४राजाका पालामा खनिएको  यो इनारबाट मोटर लगाएर पोखरीमा पानी जम्मागरी यस क्षेत्रका जनतालाई पानी व्यवस्था गर्ने कुराहरू सुनाउनु भयो । स्थानीय सरकारले महत्वपूर्ण योजनाको रूपमा बाग्लुङ् जिल्ला बलेवाको भैरवस्थान (महत्वपूर्ण धार्मिक स्थल)देखि दुर्लुङ्कोट, पञ्चासे, पुर्कोट हुँदै डहरेदेउरालीसम्म केवलकार सञ्चालन ÷ निर्माण गर्ने योजना बनाएको साथै पुर्कोटदेखि फलेबास देवीस्थानसम्म प्याराग्लाइडिन उडान गर्ने योजना रहेका कुरा सुनाउनु भयो । वडाअध्यक्षले राखेको धारणा यदि कार्यन्वयन भएको खण्डमा यस क्षेत्रको राम्रो विकास हुने हुँदा लगानीकर्ताहरूले यसतर्फ ध्यान दिउन् र अर्जुनजीको धारणा सफल होस् भन्ने सुभेच्छा राख्दछु । यो योजना सुन्दा पुन एकपटक मेरा नजर अन्नपूर्ण,माछापुछ«, धौलागिरीका स्वच्छ चम्कन, सिधै तलहेर्दा कालीगणकीको  सलल पानीको बगाइ ,पवित्र मोदीवेनी धाम, पारी हेर्दा बलेवाका सुन्दर गाउँहरू, भैरवस्थानको अग्लो डाँडो, बाग्लुङ्बजार पाङ। खुर्कोट, कुश्मा, पञ्चासे, ठूलीपोखरी, कार्कीनेटा,डहरे देउराली, बगालेको नेटा, भङ्गरा, लुङ्खुदेराली, आदि ती सुन्दर स्थलका सुन्दर प्राकृतिक छटालाई हेर्दै म हर्ष विभोर भएँ, हर्षका आँसु बगे । हाम्रो दर्शनले पुनर्जन्मको परिकल्पना गरेको छ । यदी मेरो पुनर्जन्म हुन्छ भने मेरो जन्म यहीं कतै होस् भन्दै भगवानसँग प्रार्थना गर्दै म र अर्जुनजी थापाठाना तिर लागेम् । माथि जस्लाई मैले लिामीकोट भने त्यसलाई कोटको नामले पुकारिन्छ । पुर्कोट भन्दा यो अलिक अग्लो ठाउँमा छ । नवदुर्गामा यहाँको पूजा पुर्कोट भन्दा रमाइलो हुन्छ । यो कोट थापाठाना र शंकरपोखरीको साँधमा पर्छ । म र अर्जुनजी थमन सरसँग थापाठानाको पोखरी जो पुरिएको छ मा भेट भयो मैले यस विषयमा जिज्ञासा राखे । यो कोटको इतिहास भने जीवित भएको कुरा थमन सरले बताउनु भयो र यसलाई तेउहारको लगत्तै लेखने प्रतिबद्धता जनाउनु भयो । म र अर्जुनजी कार्कीनेटा पुगेर  हामी विदा भयौं ।

गंगासप्तमीको दिन म पुन ग्यादी पुगें । धुमधामसँग कालीगण्डकीमा तोरन तार्ने तयारी हुँदै थियो । नौमती बाजा बजिरहेका थिए । भजनेहरूले भजन गाइरहेका थिए । नाच्ने नाचिरहेका थिए ।पाठेश्वरीको मन्दिरमा दाहिने परिक्रमा गरी कटुवाचौपारी घुमाउँदैलामिछाने बन्धुहरूको कुलमन्दिरको परिक्रमा गराउँदै पुण्यधाम मोदीवेनीमा पुगेर पूजागरेर तोरन कालीगण्डकी माथि तारियो । यसपछि लाखबत्ती बाल्ने काम भयो । मेरो पर्वत भ्रमणको खास उद्देश्य पनि समाप्त भयो ।

 

December 1, 2020

मोतीराम भट्टको जीवनी

मोती तिम्रो सम्झनामा भावपूर्ण श्रद्धाञ्जलि
यो मुटुको धड्कन सहित चढाउँछु भावाञ्जति
मोतीराम भट्टको जीवनी
जन्म १९२३ साल त महिना भदौ रह्यो
२३ गते तिथि हेर्दा कुशेऔंसी प¥यो
आयौ तिमी यस धर्तीमा बन्यौ चमत्कारी
अति अल्प आयुमा नै काम गरेऊ भारी

पाँचवर्षे उमेरमा पढाइ सुरु भयो
छ वर्षको उमेरैमा कासी यात्रा रह्यो
कासीमा नै पढ्न थाल्यौ उर्दु –फारसीमा
इङ्गिलस् हिन्दी संस्कृति,पढ्दै गयौ साथमा

सायरीको लेखन पनि कासीबाटै थाल्यौ
गजल गायन सितार वादन लय राम्रै हाल्यौ
पन्ध्र वर्षे उमेरमा नेपाल फर्कि आयौ
विवाह पनि हुन गयो जीवन साथी पायौ

दरवार स्कुल पढाइमा कक्षा प्रथम थियौ
कला–कौशल –निपूर्णता उच्च पथ लियौ
वेलायती प्रधानमन्त्री रबर्ट स्कुलमा आए ं
चन्द्र शमशेर साथमा थिए परिचय  पाए

प्रधानमन्त्री रबर्टले बस्न कुर्सी सारी दिए
चन्द्र शमशेर, बस भन्दै आज्ञ थपी दिए
प्रधानमन्त्री रबर्ट दिन्छन् पन्ध्र कृति गनी
अमिट छाप पर्न गयो असल छात्र बनी

प्रभावित बन्न गयौ युगल दोहोरीमा
जन्त जाँदा रम्न पायौ श्लोक जुहारीमा
मीठा श्लोक भानुका हुन् जान्न पाएपछि
खोज्न थाल्यौ भानु कृति नबनेर अल्छि

पुन तिमी नेपालबाट कासीतिर लाग्यौ
भारतजीवन संस्करण नेपालीमा ल्यायौ
सम्पादकीय र सम्पादन तिमी बाटै भयो
भारतजीवन छापाखाना सम्पर्कमा आयो

अनुसन्धान भानुको त तिमी बाटै भयो
रामायण–सम्पादन–कृति आकारमा गयो
भानु– जीवन–चित्रण तिमीबाटै आयो
भानु–फुटकर कविताले संकलन्नै पायो

काव्यकार, नाटककार समालोचक पनि
कथाकार, गाएक, 'मोती मण्डली'का धनी
लेख्ने मात्र हैन नाटक मञ्चन पनि गथ्र्यौ
प्रभावकारी नाटक पार्न निर्देशक नै बन्थ्यौ

युवाकवि सम्मानले विभूषित भयौ
भारतेन्दु हरिश्चन्द्रबाट नगद नै पायौ
राष्ट्रिय विभूति हौ राष्ट्रिय मानमा
युगौं युग तिम्रो नाम जप्न पाउँ सानमा

तीसवर्षे जिन्दगीमा भए धेरै काम
नेपाली साहित्यका बन्यौ पूण्यधाम
तिमी जस्तै त्यागी स्रष्टा चाहिएको छ देशमा
आऊ मोती पुन नेपाल धरी कुनै भेषमा
 


 

आदि गजलकार बनी गजल नेपाल आयो

तिमी नै हौ नाटक कार काव्यकार पनि
योता हेरो यतै मेरा राम प्यारा छन्
उता हेरो उतै मेरा राम प्यारा छन् '
आदि गजलकार ्मोतीराम भट्ट
तिमीमा हार्दिक हार्दिक श्रद्धाञ्जलि

तिमी उन्नाइसय तेइस कुशे औसीमा
नेपाली धर्तीमा प्रकाशमय भयौ
अनि उन्नाइसय त्रिपन्न कुशे औसीमा
यस धर्तीको नेपाली साहित्यको पूmलबारीमा
थरि थरिका पूmलका बृक्षसारी
सबै सबैले गर्ने अन्तिम यात्रामा सरिक भयौ ।

मोती  तिमी यसधर्तीमा जति बाँच्यौ
सार्थक र उत्पादनशील जीवन बाँच्यौ
भनुभक्तको तिमीले जीवनी लेखेऊ
 

मोतीराम भट्टको जीवनी

मोती तिम्रो सम्झनामा भावपूर्ण श्रद्धाञ्जलि
यो मुटुको धड्कन सहित चढाउँछु भावाञ्जति
मोतीराम भट्टको जीवनी
जन्म १९२३ साल त महिना भदौ रह्यो
२३ गते तिथि हेर्दा कुशेऔंसी प¥यो
आयौ तिमी यस धर्तीमा बन्यौ चमत्कारी
अति अल्प आयुमा नै काम गरेऊ भारी

पाँचवर्षे उमेरमा पढाइ सुरु भयो
छ वर्षको उमेरैमा कासी यात्रा रह्यो
कासीमा नै पढ्न थाल्यौ उर्दु –फारसीमा
इङ्गिलस् हिन्दी संस्कृति,पढ्दै गयौ साथमा

सायरीको लेखन पनि कासीबाटै थाल्यौ
गजल गायन सितार वादन लय राम्रै हाल्यौ
पन्ध्र वर्षे उमेरमा नेपाल फर्कि आयौ
विवाह पनि हुन गयो जीवन साथी पायौ

दरवार स्कुल पढाइमा कक्षा प्रथम थियौ
कला–कौशल –निपूर्णता उच्च पथ लियौ
वेलायती प्रधानमन्त्री रबर्ट स्कुलमा आए ं
चन्द्र शमशेर साथमा थिए परिचय  पाए

प्रधानमन्त्री रबर्टले बस्न कुर्सी सारी दिए
चन्द्र शमशेर, बस भन्दै आज्ञ थपी दिए
प्रधानमन्त्री रबर्ट दिन्छन् पन्ध्र कृति गनी
अमिट छाप पर्न गयो असल छात्र बनी

प्रभावित बन्न गयौ युगल दोहोरीमा
जन्त जाँदा रम्न पायौ श्लोक जुहारीमा
मीठा श्लोक भानुका हुन् जान्न पाएपछि
खोज्न थाल्यौ भानु कृति नबनेर अल्छि

पुन तिमी नेपालबाट कासीतिर लाग्यौ
भारतजीवन संस्करण नेपालीमा ल्यायौ
सम्पादकीय र सम्पादन तिमी बाटै भयो
भारतजीवन छापाखाना सम्पर्कमा आयो

अनुसन्धान भानुको त तिमी बाटै भयो
रामायण–सम्पादन–कृति आकारमा गयो
भानु– जीवन–चित्रण तिमीबाटै आयो
भानु–फुटकर कविताले संकलन्नै पायो

काव्यकार, नाटककार समालोचक पनि
कथाकार, गाएक, 'मोती मण्डली'का धनी
लेख्ने मात्र हैन नाटक मञ्चन पनि गथ्र्यौ
प्रभावकारी नाटक पार्न निर्देशक नै बन्थ्यौ

युवाकवि सम्मानले विभूषित भयौ
भारतेन्दु हरिश्चन्द्रबाट नगद नै पायौ
राष्ट्रिय विभूति हौ राष्ट्रिय मानमा
युगौं युग तिम्रो नाम जप्न पाउँ सानमा

तीसवर्षे जिन्दगीमा भए धेरै काम
नेपाली साहित्यका बन्यौ पूण्यधाम
तिमी जस्तै त्यागी स्रष्टा चाहिएको छ देशमा
आऊ मोती पुन नेपाल धरी कुनै भेषमा
 


 

आदि गजलकार बनी गजल नेपाल आयो

तिमी नै हौ नाटक कार काव्यकार पनि
योता हेरो यतै मेरा राम प्यारा छन्
उता हेरो उतै मेरा राम प्यारा छन् '
आदि गजलकार ्मोतीराम भट्ट
तिमीमा हार्दिक हार्दिक श्रद्धाञ्जलि

तिमी उन्नाइसय तेइस कुशे औसीमा
नेपाली धर्तीमा प्रकाशमय भयौ
अनि उन्नाइसय त्रिपन्न कुशे औसीमा
यस धर्तीको नेपाली साहित्यको पूmलबारीमा
थरि थरिका पूmलका बृक्षसारी
सबै सबैले गर्ने अन्तिम यात्रामा सरिक भयौ ।

मोती  तिमी यसधर्तीमा जति बाँच्यौ
सार्थक र उत्पादनशील जीवन बाँच्यौ
भनुभक्तको तिमीले जीवनी लेखेऊ
 

Dff]tL ltd|f] ;Demgfdf efjk"0f{ >4f~hln
of] d'6'sf] w8\sg ;lxt r9fpF5' efjf~hlt

Df]ftL/fd e§sf] hLjgL

hGd !(@# ;fn t dlxgf ebf} /Xof]

@# ut] ltly x]bf{ s'z]cf}+;L k¥of]

cfof} ltdL o; wtL{df aGof} rdTsf/L

clt cNk cfo'df g} sfd u/]pm ef/L

 

kfFrjif]{ pd]/df k9fO ;'? eof]

5 jif{sf] pd]/}df sf;L ofqf /Xof]

sf;Ldf g} k9\g yfNof} pb'{ –kmf/;Ldf

OlËn;\ lxGbL ;+:s[lt,k9\b} uof} ;fydf

 

;fo/Lsf] n]vg klg sf;Laf6} yfNof}

uhn ufog l;tf/ jfbg no /fd|} xfNof}

kGw| jif]{ pd]/df g]kfn kmls{ cfof}

ljjfx klg x'g uof] hLjg ;fyL kfof}

 

b/jf/ :s'n k9fOdf sIff k|yd lyof}

snf–sf}zn –lgk"0f{tf pRr ky lnof}

j]nfotL k|wfgdGqL /a6{ :s'ndf cfP +

rGb| zdz]/ ;fydf lyP kl/ro  kfP

 

k|wfgdGqL /a6{n] a:g s';L{ ;f/L lbP

rGb| zdz]/, a; eGb} cf1 ykL lbP

k|wfgdGqL /a6{ lbG5g\ kGw| s[lt ugL

cld6 5fk kg{ uof] c;n 5fq agL

 

k|efljt aGg uof} o'un bf]xf]/Ldf

hGt hfFbf /Dg kfof} Znf]s h'xf/Ldf

dL7f Znf]s efg'sf x'g\ hfGg kfPkl5

vf]Hg yfNof} efg' s[lt gag]/ clN5

 

k'g ltdL g]kfnaf6 sf;Llt/ nfUof}

ef/thLjg ;+:s/0f g]kfnLdf Nofof}

;DkfbsLo / ;Dkfbg ltdL af6} eof]

ef/thLjg 5fkfvfgf ;Dks{df cfof]

 

cg';Gwfg efg'sf] t ltdL af6} eof]

/fdfo0f–;Dkfbg–s[lt cfsf/df uof]

Effg'– hLjg–lrq0f ltdLaf6} cfof]

Effg'–k'm6s/ sljtfn] ;+snGg} kfof]

 

sfJosf/, gf6ssf/ ;dfnf]rs klg

syfsf/, ufPs, …df]tL d08nLÚsf wgL

n]Vg] dfq x}g gf6s d~rg klg uYof}{

k|efjsf/L gf6s kfg{ lgb]{zs g} aGYof}

 

o'jfslj ;Ddfgn] lje"lift eof}

ef/t]Gb' xl/ZrGb|af6 gub g} kfof}

/fli6«o lje"lt xf} /fli6«o dfgdf

o'uf}+ o'u ltd|f] gfd hKg kfpF ;fgdf

 

tL;jif]{ lhGbuLdf eP w]/} sfd

g]kfnL ;flxTosf aGof} k"0owfd

ltdL h:t} TofuL ;|i6f rflxPsf] 5 b]zdf

cfpm df]tL k'g g]kfn w/L s'g} e]ifdf