व्यक्तिवादी मुद्दा बोकी नगर है त्र्रmान्ति
व्यक्तिवादी मुद्दा बाट आउँदैन शान्तिसफलता प्राप्त हुन्छ सर्वहित मुद्दा
त्यसैबाट नफैलियोस् जनतामा भ्रान्ति
आजभोली चर्कदो छ धार्मिक युद्ध हेर
मानबता हराउँदो छ काटमार धेर
हिंसामार्ग त्याग्नै पछ सुमार्गलाई धर्न
सर्बहित धर्मकर्म बुझौं नगरी बेर
No comments:
Post a Comment