सदानन्द अभागी
त्रिवेणी साहित्य प्रतियठान, गैडाकोट–५ ले ३४ सौं वार्षिकोत्सव तथा साधारण सभा सुसम्पन्न यही अषाढ १५ गते गरेको थियो । उक्त साधारण सभामा बुनु लामी छाने, माधव चालिसे, सुवर्ण कुमार प्रधान र सदानन्द अभागी लाई अभिनन्दन गरिएको थियो ।
युसुफदीन मिया पाल्पाली बहरमा गजल लेख्ने एउटा सशक्त गजलकार थिए । उनको गजलका ६ओटा कृति प्रकाशनमा आएक छन् । यी गजलको बमरेमा "पाल्पालीका गजलमा दृष्टि" नामकरण गरी एउटा समालोचनासङ्ग्रह लेखेको र त्रिवेणी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको थियो । युसुफदीन पाल्पालीले स्थापना गरेको 'युसुफदीन – हलिमा पुरस्कार 'प्राप्त गर्दा मैले युसुफखीन प्रति समर्पण गरेको श्रद्धाञ्जली' ।
भावपूर्ण श्रद्धाञ्जली तिमी पाल्पालीलाई
षष्टामृत चढाउँछु तिमी पाल्पालीलाई
प्रथम अमृत प्याला 'पाल्पालीका गजल'
प्रेमप्याला भरीभराऊ साथै गंगाजल
प्रेमको गीता हो यो श्रवण मन मुग्ध
राष्ट्रियताको ध्वनीले बन्छ कर्ण शुद्ध
तिमी पनि प्राणी हौ हुन्छ 'मनको व्यथा'
सबै जाति सबै धर्म लेख्यौ आदरको कथा
एक बहर एक गजल लैख्यौ १०१ गजल
बहरको विरुवालाई थप्यौ धेरै मलजल
प्रेमको सागर बनाई लहरमा पौडेऊ
राष्ट्रियता मात्र नभै ईश आस्था भरेऊ
गवललाई उज्यल्याउन 'रोशनी' छरेऊ
समभाव, समरीति साथै मानवता भरेऊ
लेख्दै जाँदा फेला पारेऊ 'मुतकारिब दिवान'
सबै कर्म अघि लाँदै प्रेम छरेऊ महान
तिम्रो प्रेम अति गाढा धोए धोइदैन
तिमी भन्थ्यौ 'दिल दुखाउने प्रेम चाहिदैन '
हेर प्रेमको परिभाषा गजलमा छरेयौ
धर्मका कुरा गर्दा गाउँँ नै गया देख्यौ
हाजी जनाव युसुफदीनको छैटौं कृति
'नवीको महिमा' भयो उनको सुकृति
झट्ट हेर्दा उच्च तन गोरो थियो वदन
सरल थियो व्यवहार र दृढ थियो मन
समाजमा अग्रगति संस्था आवद्धता
नेपाली मियामा बनौ गजल महानता
अन्तिममा पुन मैले श्रद्धासुमन भन्छु
स्वर्ग लोकको बसोबास सुखमय ठान्छु
धन्यवाद
असार १५ गते ।

No comments:
Post a Comment