गाउँ गाउँ राजा गए पुष्पगुच्छा पाए
जनताले राजा आऊ भन्दै नारा लाए
राज्य हाक्ने नेता त भागबण्डामा लिप्त
बिद्रोहका आवाजहरू सुन्न तिन्ले पाए
जन निर्वाचित नेताहरू जनताबाट टाढा
आदर सत्कार जनताको हुन पथ्र्यो गाढा
स्वार्थमात्रै अपनाउँदा तिन्को कद घट्यो
जनतालाई हेप्दै हेप्दै बनेका छन् छाडा
जनताले राजा आऊ भन्दै नारा लाए
राज्य हाक्ने नेता त भागबण्डामा लिप्त
बिद्रोहका आवाजहरू सुन्न तिन्ले पाए
जन निर्वाचित नेताहरू जनताबाट टाढा
आदर सत्कार जनताको हुन पथ्र्यो गाढा
स्वार्थमात्रै अपनाउँदा तिन्को कद घट्यो
जनतालाई हेप्दै हेप्दै बनेका छन् छाडा
No comments:
Post a Comment