Sadananda "abhagi"
Pages
गृहपृष्ठ
चाँदनीको व्यथाको संछिप्त विवेचना
जगदम्बा महाकाव्यलाई पढ्दा पढ्दै
गजल उत्सव -३ : एक विवेचना
पत्र–सञ्चयन एक अध्ययन, एक पत्र
January 2, 2024
Muktak
त्यागी मुनि दधिचीको कसले गर्ने सिको
मरे मर्छन् धर्तीपुत्र त्यो कुर्सी बनोस् निको
सत्ता भोग गर्न भनि युद्ध गर्दै आएको
यसको विरोध गर्नेलाई हान्छन वाँण तिखो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment