मुक्तक
ओहोदामा बस्नेहरू मुख समालेर बोल
शब्दशब्द केलाएर अन्तरमनलाई खोल
शान्तिप्रीय देशहाम्रो अशान्तिमा लग्यौ
जे जे गर्ने गरिसक्यौ अब शान्ति सुधा घोल
ओहोदामा बस्नेहरू मुख समालेर बोल
शब्दशब्द केलाएर अन्तरमनलाई खोल
शान्तिप्रीय देशहाम्रो अशान्तिमा लग्यौ
जे जे गर्ने गरिसक्यौ अब शान्ति सुधा घोल
No comments:
Post a Comment