December 21, 2023

मुक्तक
बाबा आमा अंश पाउने भाग्यमानी छोरा
शुद्ध सेवा मातापिताको गर्ने जति गोरा
सुकर्ममा जुट्नै पर्छ पिता पुर्खा पाल्न
यिनै कर्म चुक्नेहरू बन्न जान्छन् मोरा
Like
Comment
Share

No comments:

Post a Comment