मुक्तक
स्वतन्त्र छ यो देशमा बोल्न सबै पाइन्छ
अमृतरूपी सुधावाणी राम्रो गीत गाइन्छ
दुषित वान्ता गर्न हुन्न संसार डढाउँछ
सवल मार्ग छोड्दै छोड्दै नरकलोक धाइन्छ
स्वतन्त्र छ यो देशमा बोल्न सबै पाइन्छ
अमृतरूपी सुधावाणी राम्रो गीत गाइन्छ
दुषित वान्ता गर्न हुन्न संसार डढाउँछ
सवल मार्ग छोड्दै छोड्दै नरकलोक धाइन्छ
No comments:
Post a Comment