मसहित सन्ध्या गौडेल रिजाल, आरएन रिजाल र एलिजा रिजाल अमेरिकामा बस्दै आएका छौँ । यो कृतिको प्रकाशनखर्च मैले गर्ने भएकाले प्रकाश सशयागीमा मेरा भावना रहने भएकाले म विदा चाहन्छु ।
डा. विदुर रिजाल र सरस्वती रिजाल (इमिरेस टेक्नोलोजी सेन्टर, तुलुज फ्रान्स, पोलिमर रसायन विज्ञ)
परिवारका सदस्य स्नाकोतर अनि बिध्याबारिधिसम्मको शिक्षा प्राप्त गर्न सफल छन् ।
पिता स्वर्र्गीय श्री कलाधर रिजाल एवम् माता स्वर्गीय श्री नन्दकली रिजालको जेष्ठ सुपुत्र श्री सदानन्द अभागी को जन्म वि. सं. २००३ साल श्रावण १ मा शंकरपोखरी गा. बि। स. नुवार (हाल फलेबास न. पा) मा भएको हो । शिक्षाको महत्त्व बुझेर आज भन्दा करिब ६०वर्ष पहिला सामजिक जनचेतना र भौगोलिक विकटतालाई चिर्दै परिवार एबम समाजको एक मात्र नछेत्र बनेर भारत बाट माध्यामिक तथा बिस्वविधालाईसम्मको शिक्षा लिनु भएका आभागी कृषि तथा माटो बिज्ञका रूपमा देश–विदेशमा परिचित हुनुहुन्छ । त्यो समयमा अभागीले लिनु भएको शिक्षा को महत्त्व र जनचेतना परिवारमा मात्र नभई सिँगो समाजलाई नै ठुलो मार्गदर्शन बनेको छ । उहाको अध्यान र लेखन को निरन्तर झुकाब परिवारका अन्य सदस्य को लागि पनि अध्यनको ठुलो प्रेणाको श्रोत बन्यो फलत परिवारमा पनि धेरै जना सदस्य स्नाकोतर अनि बिध्याबारिधिसम्मको शिक्षा प्राप्त गर्न सफल छन् ।
मोटो बिज्ञानमा विशेषज्ञता हासिल गर्नुभएको अभागीको अध्यान र लेखन रुचि केवल वैज्ञानिकलेखरचनामा मात्र सिमित छैन । अबस्य पनि जे विषयमा विज्ञता छ तेसैमा कलम चलाउन सामान्य भए पनि एउटा वैज्ञानिकको लागि साहित्य लेखन चानचुने कुरा होइन । दर्जनौँ नेपाली साहित्यक लेखरचनाहरू प्रकाशित गरिसक्नु भएका अभागी अझै पनि नेपाली साहित्यको निरन्तर खोज र अनुसन्धानमा ब्यस्त हुनहुन्छ । बैगानिक, साहित्यिक एबम समाजसेवामा रमाउने अभागी विभिन्न संघ संस्था सँग आबद्व रही समाज सेबामा सक्रियहुनुहुन्छ ।

No comments:
Post a Comment