April 15, 2012

abhagika muktak haru

दाह्री खैारी

दाह्री खैारी कपाललाई खैरो खैरो पारे

सजिसजाउ जुता मोजा डेरा पनि सारे

बनीबनाउ के को लागि भनि प्रश्न

राख्दा 

मुख भरिको मुस्कानमा सबै कुरा टारे

No comments:

Post a Comment