| तिमी आफ्नै बाटो हिड तिमी आफ्नै बाटो हिड तिम्ले मलाई मोल्नु छैन खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन जाउ जाउ जति सक्छौ सफल बाटो खन्दै जाउ सत्कर्मको बाटो हिड्ने कसैलाई बिथोल्नु छैन देश बेरोजगार छ देश वेरोजगार छ युवा विदेश धाएकै छन् दलाल चमत्कार छन् नजर उन्ले लाएकै छन् जति अलपत्र परेर मृत्युवरण गरे पनि दलालले निर्धक्क विदेश पठाउन पाएकै छन् हेर काम गर्दा हेर काम गर्दा सोच बिचार गर्नै पर्छ नदी पार गर्नु परे जङ्घार तर्नै पर्छ के नै हेर्नु छर लाटीले केरा हेरेझैं तिन्को आँत छाम्मलाई अघि सर्नै पर्छ |
April 15, 2012
muktakharu
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment